सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
समाचार
Dec 03, 2017
बाँदरमुढे घटना भने जनयुद्धको सबैभन्दा ठुलो गल्ती : ओली
आईतवार, मंसिर १७, २०७४
चितवन : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता कार्यकारी पदका लागि केन्द्रीत नभएको बताएका छन् ।

राष्ट्रिय एकताको साथमा स्थायीत्व र स्थिरता कायम गरेर देशलाई अघि बढाउन एमाले र माओवादी केन्द्र मिलेको ओलीको दावी छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निर्वाचन प्रचारका लागि माडीको बसन्तपुरमा आयोजित सभामा बोल्दै ओलीले देशमा कानूनी राज्य स्थापना गर्नु आफुहरुको प्राथमिकता भएको पनि बताए ।

कार्यक्रममा चितवन क्षेत्र नम्बर ३ का उम्मेद्वार एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन ३ मा आफ्नो उम्मेदवारीले देशको ध्यान तानिएको दावी गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी नयाँ संविधान ल्याउनु १० वर्षे जनयुद्धको उपलब्धि भएको दावी गर्दै उनले बाँदरमुढे घटना भने जनयुद्धको सबैभन्दा ठुलो गल्ती भएको दोहोर्याए ।

माडीमा आयोजित बाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै दुवै पार्टीका नेताले देश विकास, लोकतन्त्र र जनताको ब्यवस्थापनको लागि पार्टी एकता गर्न लागेको बताए ।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale