बिहीवार, ३१ श्रावन, २०७५ (Thu, 16 August, 2018)
देश
Dec 03, 2017
२१ गते हुने निर्वाचनका लागि कर्मचारीहरु मतदान केन्द्रमा पुगि सकेको आयोगको भनाई
आईतवार, मंसिर १७, २०७४
काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको तयारी सकेको छ । २१ गते हुने निर्वाचनका लागि कर्मचारीहरु मतदान केन्द्रमा पुगिसकेका छन् । सबै मतदान केन्द्रमा आवश्यक सामग्री पनि पुगि सकेको आयोगले जनाएको छ ।

२१ गते हुने निर्वाचनका लागि सबै कर्मचारीहरु मतदान केन्द्रमा पुगि सकेका छन् । मतदान कार्यक्रम सञ्चालनका लागि सबै सामग्री पनि मतदान केन्द्रमा पुगि सकेको आयोगको भनाइ छ ।

आयोगले निर्वाचनको अनुगमका लागि १ सय १३ सह सचिवहरु खटाएको छ भने ८८ उपसचिवहरु सुश्म अनुगमनका लागि खटाएको छ । साथै दोस्रो चरणको निर्वाचनमा ४ सय अन्तराष्ट्रिय पर्यवेक्षकले परिवेक्षण गर्ने छन् । राष्ट्रिय भने ५४ संस्थाका ४५ हजार पर्यवेक्षणले अनुमति पाएका छन् ।

दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लाबाट प्रतिनिधिसभाका लागि १ सय २८ निर्वाचन क्षेत्रमा १ हजार ६ सय ६३ उम्मेद्वार प्रतिस्पर्धामा छन् । प्रदेशसभाका २ सय ५६ निर्वाचन क्षेत्रमा २ हजार ८ सय १९ उम्मेद्वार चुनावी मैदानमा छन् ।

दोस्रो चरणको निर्वाचनमा १ करोड २२ लाख २५ हजार ९ सय ९३ मतदाताले मतदान गर्ने छन् ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa