आईतवार, २ पौष, २०७४ (Sun, 17 December, 2017)
खेलकूद
Dec 04, 2017
क्योकुसिन टोली भारत जाने
सोमबार, मंसिर १८, २०७४
काठमाडौं : दोश्रो खुला आमन्त्रण फुल कन्ट्याक्ट कराते च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहति ७ सदस्यीय नेपाल सिन क्योकुसिन कराते संघको टोली मंसिर २२ गते भारतको केरला जाँदैछन् ।

उक्त प्रतियोगिताको पुरुष खुला तौलसमूहमा वसिष्टप्रसाद प्रधान, ७५ केजीमुनि आर्यन विसी, ६५ केजीमुनि सन्तोषकुमार लामा र ५५ केजीमुनि निर्मल लोले प्रतिस्पर्धा गर्नेछन् ।

महिला ५५ केजीमुनि रेजिना दर्नाल तथा खुला तौलसमूहमा निशा बोहराले भाग लिने छन् । डिसेम्बर १५ देखि १९ तारिखसम्म चल्ने प्रतियोगिताको प्रशिक्षक तथा व्यवस्थापकमा किशोर श्रेष्ठ छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य देवकुमार अधिकारी (बद्री), संघका अध्यक्ष श्याम खड्का, महासचिव सूर्यबहादुर बुढाथोकीलगायतले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com
news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Editor Team
Mahesh Kumar Sunuwar, Hemanta Gautam, 
Ashok Siwakoti, Yogendra Chaulagain,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Bahudal Kaji Rai, Dilman Gurung,
Janga Bahadur Bomjan, Nir Bahadur Tamang