देश
Dec 05, 2017
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले बिद्युत आपुर्तिको बिषयले बिवादमा तानियो
मंगलवार, मंसिर १९, २०७४
जुम्ला : मेडिकल स्वास्थ्य सेवा सञ्चालनमा आवश्यक पर्ने मेसीनरी उपकरण लगायत अन्य उपकरणमा बिद्युत आवश्यक पर्ने भएकाले स्वास्थ्य बिज्ञानले जुम्लामा रहेको साना जल बिद्युत अयोजनाको बिद्युत अपुग भएपछि जुम्लाकै गोठि चौर गाँउपालिको नैमुले जल बिद्युतबाट ५० केबि बिद्युत खरीद गर्ने सम्झौता गरेको थियो ।
सम्झौता बमोजिम बिद्युत पोल र तार बिस्तारको लागि गत जेठ १ गते टेन्डर आह्वान गरी असार १ गते काठमाडौंको रोशनी ईन्टर कन्टीनेन्टलले काम गर्ने जिम्मा पायो । कार्तिक १ गते निर्माण सम्पन्न गर्ने सम्झौता भएपनि अहिले सम्म २० प्रतिसत पनि काम हुन सकेको छैन । जिम्मा पाएसँगै उक्त कम्पनीले काम सुरु गरे पनि स्थानीयको अवरोधका कारण आधा अवस्थामा मै काम रोकिएको छ ।
अन्य स्थानमा कम्पनीले काम सम्पन्न गरे पनि चन्दननाथ नगरपालिकाको वडा १ र २ वडाको भण्डारीबाडा र खोलिकोटका स्थानिय बासिको अवरोधका कारण लाईन बिस्तार हुन नसकेको कम्पनीले जनाएको छ ।
काम सम्पन्न भएको स्थानमा समेत खनेको खाल्डा पुरिदिने र कामदारलाई हातपात सम्म गर्ने गरेकाले काम अघि बढ्न नसकेको ठेकेदार ईश्वरीप्रसाद देवकोटाको गुनासो छ ।
उता, बिद्युत बिस्तार गर्दा स्थानीयलाई नसोधेको र गाँउको वस्तीबिचबाट लाईन बिस्तार गर्दा समस्या पैदा हुने कारणले गर्दा आफूहरुले लाईन बिस्तार गर्ने नदिएको स्थानीय बताउछन ।
हाल एकसय शैया सञ्चालित प्रतिष्ठानले ३०० शैया विस्तार गर्न लागेपनि,समयमा विद्युत आपुर्ति नहुँदा ब्लड बैंकको मेसिन,आईसियु कक्षको मेसिन र अन्य मेडिकल उपकरणहरु संचालन गर्न समस्या पैदा भएको प्रतिष्ठानका रजिस्टार बिश्वराज काफ्लेको भनाइ छ ।
यसै दुर्गम मानिने क्षेत्रमा सञ्चालनमा आएका महत्वपुर्ण आयोजना निर्माणमा अवरोध भैरहदा समस्या समाधानको लागी सम्बन्धित निकायले प्रभावकारी भुमिका निर्वाह जरुरी छ ।

प्रतिक्रियाहरु
अरु समाचारहरु
संक्षिप्त समाचार
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com
E-mail: akhabartimes@gmail.com

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com
E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli,
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan,
Sangam Gurung, Chandra Bahadur Ghale