सोमबार, ३२ आषाढ, २०७५ (Mon, 16 July, 2018)
देश
Jan 03, 2018
पूर्वडिआइजी तथा नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी
बुधबार, पौष १९, २०७४
काठमाडौं : पूर्वडिआइजी तथा नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौले सिलवाललाई पक्राउ पुर्जी जारी गरेको हो ।

पूर्व डिआइजी सिलवाललाई पक्राउ गर्न मंगलवार ललितपुर प्रहरीलार्इं पत्र काटेको जनाइएको छ । सिलवालविरुद्ध सरकारी कागजात किर्ते गरेको अभियोग छ । कासमु फाइल किर्ते सम्वन्धमा अदालतमा परेको रिट उपर फैसला गर्दै सवोच्चले किर्ते गर्ने विरुद्ध अनुसन्धान र कारवाही गर्न आदेश दिएको थियो । काठमाडौ प्रहरीले महानिरिक्षक नियुक्तिमा प्रस्तुत गरेको कार्य सम्पादन मुल्यांकन किर्ते सम्वन्धमा अनुसन्धान गरिरहेको थियो ।

नेपाल प्रहरीको महानिरिक्षकमा बढुवाका लागि प्रतिस्पर्धामा रहेका सिलवाल एआइजीमा समेत वढुवामा नपरेपछि राजिनामा दिएर नेकपा एमालेमा प्रवेश गरेका थिए । सिलवाल गत मंसिर २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा ललितपुर १ वाट निर्वाचित भएका थिए ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa