सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
मनोरञ्जन
Jan 05, 2018
मन पराएरै हो भिडियो सार्वजानिक >> अजित घिसिङ्ग
शुक्रबार, पौष २१, २०७४


"मन पराएरै हो" मार्फत स्वर, संगीत एबम निर्देशनमा पनि सक्रिय अजित घिसिङ्ग तामाङ नेपाली सांगीतिक आकाशमा दिनहु नयाँ नयाँ गीत संगीतको आगमन भैरहेको छ। विभिन्न गीतहरु मध्यकै एक हो अजित घिसिङ को "मन पराएरै हो" आफ्नै शब्द संगीतमा गायक घिसिङले "मन पराएरै हो" हालसालै मात्र सार्बजनिक गरेका हुन ।


रिलिजको केहि दिनमै उनका अन्य गीतहरु भन्दा यो गीतले पनि दर्शकको मन जितिरहेको छ । दीपक बम्जनको क्यामरा र सम्पादन रहेको यो भिडियोमा आशिष र डोमाको अभिनय हेर्न सकिन्छ ।

यसै गीत मार्फत गायन र संगीतिक कलाको मात्र नभइ निर्देशनमा पनि घिसिङको निपुर्णता देखिन्छ। शब्द संगीत र स्वरमा अब्बल मानिएका गायक घिसिङका यस अघि पनि धेरै गीतहरु एबम दर्जनौ म्युजिक भिडियोहरु आइसकेका छन।
 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale