शनिबार, १२ जेष्ठ, २०७५ (Sat, 26 May, 2018)
मनोरञ्जन
Jan 19, 2018
आशिषको नयाँ भिडीयो सार्बजानिक
शुक्रबार, माघ ५, २०७४
काठमाडौं, ५ माघ 'गायक आशिष बोहोराको लोक पप शैलीमा आधारित नयाँ गीत भिडीयो सहित 'चारको' वोलको गीत जामुप युट्युव च्यानल मार्फत् सर्वजनिक गरेका छन । टिपिकल लोक शैलीमा आधारित गीत गाएर युवा मासमा परिचय बनाएर लोकप्रिय रहने चाहाना बोकेका युवा गायक बोहोराको चारको भन्ने गीतको म्युजिक भिडियो हाल्चालाई सार्वजनिक भएको हो । सो गयकको यस भन्दा अगाडी वैरागी वोलको गीताले परिचय दिइ सकेको छ ।

युवा पुस्तामा रुचाईएका संगीताकार रवी मल्लको शब्द तथा संगीत रहेको छ भने गायीका अन्जु पन्त ले साथ दिएकी छिन र उद य राज पौड्यलको संगीत संयोजन रहेको छ उक्त गीतमा फेमोस डान्स ग्रुप भिम्फेदी र मोडल नायीका एलीसा राईले अभिनय गरेका छन् । भिडीयो मा निर्देशन गायक स्वयमले गरेकाअ हुन


भिडीयो सहित  



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale