आईतवार, ३ आषाढ, २०७५ (Sun, 17 June, 2018)
देश
Jan 26, 2018
यस्तो छ सात प्रदेशको मतभार
शुक्रबार, माघ १२, २०७४
काठमाडौं : राष्ट्रियसभाको निर्वाचनमा देश भरि जम्मा २ हजार ५६ मतदाताको कुल मतभार भने ५३ हजार ५ सय ८ छ । प्रदेश एकमा कुल मतभार ९ हजार ३ सय ९६ छ । यसमा स्थानिय तहको मतभार ४ हजार ९ सय ३२ छ भने प्रदेशसभाको मतभार ४ हजार ४ सय ६४ छ ।

प्रदेश १ मा २ सय ७४ स्थानिय तहका प्रतिनिधि छन् भने प्रदेश सभामा ९३ सदस्य छन् । यस्तै २ सय ७२ स्थानिय तहका प्रतिनिधि र १ सय ७ प्रदेश सदस्य भएको २ नम्बर प्रदेशमा स्थानिय तहको मतभार ४ हजार ८ सय ९६ छ भने प्रदेशको मतभार १० हजार ३२ छ । ३ नम्बर प्रदेशमा कुल ९ हजार ५ सय ६४ मतभार छ ।

तीन नम्बरमा २ सय ३८ स्थानिय प्रतिनिधि छन् भने १ सय १० प्रदेशसभा सदस्य छन् । यो प्रदेशमा स्थनिय तहको मतभार ४ हजार २ सय ८४ छ भने प्रदेशसभाको मतभार ५ हजार २ सय ८० रहेको छ ।

चार नम्बर प्रदेशमा ५ हजार ९ सय ४० कुल मतभार छ । यो प्रदेशमा स्थानिय तहको ३ हजार ६० मतभार छ भने प्रदेश सदस्यको मतभार २ हजार ८ सय ८० रहेको छ । ४ नम्बर प्रदेशमा १ सय ७० स्थानिय प्रतिनिधि र ६० प्रदेश सांसद छन् ।

त्यस्तै २ सय १८ स्थानिय तहका प्रतिनिधि र ८७ प्रदेशसभा सदस्यरहेको ५ नम्बर प्रदेशमा स्थानिय तहको ३ हजार ९ सय २४ र प्रदेशको ४ हजार ७६ गरी कुल ८ हजार १ सय मतभार रहेको छ ।

६ नम्बरमा स्थानिय तहका १ सय ५८ प्रतिनिधि र प्रदेशसभाका ४० सदस्य छन् । यो प्रदेशमा स्थानिय मतभार २ हजार ८ सय ४४ र प्रदेशसभाको १ हजार ९ सय २० गरी कुल मतभार ४ हजार ७ सय ६४ मतभार रहेको छ ।

कुल मतभार ५ हजार ७ सय १२ रहेको ७ नम्बर प्रदेशमा स्थानिय तहको मतभार ३ हजार १ सय ६८ रहेको छ भने प्रदेशको मतभार २ हजार ५ सय ४४ रहेको छ ।यो प्रदेशमाद स्थानिय प्रतिनिधि १ सय ७६ छन् भने ५३ प्रदेशसभा सदस्य रहेका छन् ।
- दिलमान गुरुङ




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale