शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
मनोरञ्जन
Feb 05, 2018
सार्वजानिक भयो कमल के.को 'मायाँ गर्छु'
सोमबार, माघ २२, २०७४
काठ्मान्डौ : गायक कमल के.क्षेत्रीको विल्कुलै नयाँ गीत 'मायाँ गर्छु' वोलको भिडियो सहित सार्वजानिक भएको छ।कोदो कोला वोलको गीतको सफलता पछि फरक टेस्ट दिनखोजेको बताएका छन।गायक स्वयमकै शब्द संगीत रहेको छ भने संगीत संयोजन शैलेन्द्र बाबु प्रधानको रहेको छ।बिनय कंसकारको सम्पादन रहेको भिडियोलाई एक्सन कट नरेन लिम्बुले गरेका हुन ।भिडियो मा अभिनय भने कुशुम गुरुङ र रवि आर एनको देख्न पाईन्छ। भिडियो सहित


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang