बिहीवार, ४ असोज, २०७५ (Thu, 20 September, 2018)
मनोरञ्जन
Feb 18, 2018
गायक रमेश श्रेष्ठ मेलोडी को घर दिन दाहाडै डकैती
आईतवार, फागुन ६, २०७४
फागुन ४ गते
सोनाम ल्होछार २८५४ को अवसरमा 'ह्याङ्ला तामाङ्ग समाज' भक्तपुर द्वारा आयोजना गरिएको कार्यक्रममा गायक तथा संगीत्कार्'रमेश श्रेष्ठ मेलोडी' कार्यक्रम संचालक र अतिथि कलाकारको भुमिका निभाउदै थिए । उनको घरमा भएका आमा,श्रीमती र सम्पुर्ण परिवार पनि कार्यक्रमको मनोरंजन लिनको लागि त्यस कार्यक्रममा उपस्तिथ भएको मौका छोप्दै गायकको घरमा योजना बद्द तरिकाले धन रुपैयाँ चोरी गरिएको छ । उक्त घटनाको भक्तपुर जिल्ला प्रहरीले अनुसन्धान गरिरहेकोे र चाडैंनै अपराधीहरु प्रहरीकै फन्दामा ल्याउने प्रयासमा प्रहरी खटिएको जानकारी प्राप्त भएको छ र सम्पुर्ण आयोजक टिम दु:खमा परेको जनकारी आएको छ ।पिडितको छिट्टै छनविन होस कामना छ । 



प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan