सोमबार, २९ असोज, २०७५ (Mon, 15 October, 2018)
मनोरञ्जन
Feb 18, 2018
सार्वजानिक भयो बुनु श्रेष्ठको 'झिम झिम परेलीमा'...
आईतवार, फागुन ६, २०७४
काठ्मान्डौ : गायिका बुनु श्रेष्ठको नयाँ गीत 'झिम झिम परेलीमा' सार्वजानिक भएको छ । शब्द गायिका सोयमकै रहेको छ भने संगीत स्वर्गीय सुनिल बर्देवाको रहेको छ । केही लामो समय अगाडि रेकर्डिङ भएको यस गीत धेरै श्रोताहरुले रुचाइएको थियो र पछिल्लो यस समयमा डिजिटल प्रविधी प्रयोग गरि उहीँ संगीत उहीँ आवाज रि- एरन्ज गरि सार्वजानिक गरिएको छ ।रि- एरन्जमा एम.एम.आर.बि.र रिकेश गुरुङको रहेको छ। भिडियोमा अभिनय डान्समा चर्चित मोडेल नायिका अलीशा राई लगायत कोरसहरुको देख्न पाइन्छ ।आधुनिक शैलीमा बनेको यस भिडियोमा नेपालमा चली आएका भिडियो भन्दाको फरक कन्सेप्ट पाइन्छ मोडल डान्सर पुरुषहरुको पार्ट देख्न पाइने भने छैन । भिडियो कोरियोग्रफ प्रशान्त तामाङको रहेको छ भने छांयकन रामशरण उप्रेती र मदन घिमिरेको रहेको छ भिडियो सम्पदनमा दिन्सोन शाहको रहेको छ भने नितिन चन्द को निर्देशनमा बनेको गीत र भिडियोलाई बजार व्यवस्थापन 'स्टुडियो साउन्ड मिल' ले गरेको छ । भिडियो सहित


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan