बिहीवार, १० जेष्ठ, २०७५ (Thu, 24 May, 2018)
देश
Mar 11, 2018
हनुमन्ते नदी सरसफाई अभियानमा सयौको सहभागिता
आईतवार, फागुन २७, २०७४
भक्तपुर : भक्तपुरको हनुमन्ते नदी सर सफाई अभियान अन्तर्गत दोस्रो हप्तामा सयौँको सहभागिता रहेको थियो । अभियनमा १२ गाडी फोहोर संकलन गरिएको थियो । राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल वलीबाट अभियान भएको सरसफाइमा प्रदेशसभा सदस्य, विभिन्न नगरपालिकाका प्रमुख, उपप्रमुख, राजनीतिक दलका नेता, कार्यकर्ता, स्थानीय जनप्रतिनिधि, आमनागरिक, विभिन्न संघ संस्थाका प्रतिनिधि, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, स्थानीय सरोकारवालाको सहभागितामा रहेको थियो थियो ।

हनुमन्ते नदी सरसफाइ अभियान एक सय हप्तासम्म सञ्चालन गर्ने र यो समयावधिमा नदीलाई स्वच्छ र हराभरा बनाइने अभियन्ताहरुले बताएका छन् । त्यसैगरी हनुमन्ते खोलाको मुहानको रूपमा लिइने चाँगुनारायण नगरपालिका मुहान पोखरी क्षेत्रको पनि सरसफाइ गरिएको छ । चाँगुनारायण वडास्तरीय सरसफाइ स्वच्छता समन्वय समितिले हनुमन्तेको सफाइ अभियान अन्तर्गत आयोजना गरेको कार्यक्रममा मुहान पोखरी क्षेत्रको समेत सरसफाइ गरिएको छ । (-पवन कुमार तामाङ)

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale