देश
Mar 11, 2018
रसुवा रेडक्रसको जिल्ला अधिवेशन सम्पन्न
आईतवार, फागुन २७, २०७४
रसुवा : नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले अधिवेशनबाट नयाँ नेतृत्वको चयन गरेको छ । रसुवा शाखाको २७औँ जिल्ला अधिवेशनले गोसाइँकुण्ड गापा–६ धुञ्चे गाउँ निवासी बाबुलाल तामाङलाई सर्वसम्मतले सभापति पदमा चयन गरेको हो ।
जिल्ला कार्यसमितिको सदस्यमा सोनामसाङ्बो तामाङ, देवकी रैला, चूडामणि अधिकारी, निलनाथ आचार्य, बलराम घिमिरे लामा, रेञ्जन घले, सेननुर्पु तामाङ, छिरिङग्याम्जो तामाङ, दिनेश तामाङ, नुर्पु तामाङ, भैरवप्रसाद पाण्डे, किप्पा घले रहेका छन् । उनीहरुको पदावधि भने चार वर्षको हुने रेडक्रसले जनाएको छ ।
निर्वाचन सम्पन्नपछि नवगठित कार्यसमितिले महिलाद्वय पासाङ तामाङ, देकीछोमो तितुङ र कृष्ण देवकोटालाई कार्यसमितिमा मनोनयन गरेको नवनिर्वाचित सभापति बाबुलाल तामाङले जानकारी दिए । तामाङ रसुवामा रेडक्रस स्थापना भएपश्चात् २०४० सालदेखि निरन्तर रूपमा रेडक्रस जिल्ला शाखाको सभापति पद सम्हाल्दै आएका थिए । (-संगम गुरुङ)

प्रतिक्रियाहरु
अरु समाचारहरु
संक्षिप्त समाचार
कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com
E-mail: akhabartimes@gmail.com

Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com
E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli,
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan,
Sangam Gurung, Chandra Bahadur Ghale