बिहीवार, १० जेष्ठ, २०७५ (Thu, 24 May, 2018)
देश
Mar 12, 2018
विमान दुर्घटनाका क्रममा उद्दार भएका घाइतेको काठमाडौंका अस्पतालमा उपचार हुँदै
सोमबार, फागुन २८, २०७४

काठमाडौं : विमान दुर्घटनामा परी घाइते भएका २२ जनाको राजधानीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । चालक दलका चार सदस्य सहित ७१ यात्रु रहेको विमान दुर्घटना हुदा उद्धार गरीएका मध्ये २२ जनाको विभिन्न अस्पतालमा उपचार भई रहेको छ ।

विमानस्थल नजिकै रहेको सिनामंगलस्थित काठमाडौ मेडिकल कलेजमा उपचार गर्ने ठाउँ समेत नभएपछी अन्य अस्पतालमा रिफर गरिएको थियो । सो अस्पतालमा वंगलादेशी नागरिक इमरन कविर, प्रिन्सशशी धामी, समिला व्यन्जनकार , कविर हसिन र रसीद हसिनको उपचार भइरहेको छ ।

त्यस्तै हरीशंकर पौडेल, रकिबुल हुसेन, प्रियुला रसिद, प्रविन चित्रकार, सजना देवकोटा, ख्वाजा हुसेन, मेहेन्दी हसन, रीजाना अब्दुल्लाह, डाक्टर इरजना, धिरेन्द्रसिंह पुजान, श्वोरा, सहरीन अहमेद र मोहम्वद सहिनको पनि सोहि अस्पतालमा उपचार भैरहेको छ ।

थापाथली स्थित नर्भिक अस्पतालमा बसन्त बोहोरा, सनम शाक्य, आसिश रञ्जित र अर्को एक नाम नखुलेका वंगाली नागरिकको उपचार भइरहेको छ । त्यस्तै धापासी स्थित ग्रान्डी अस्पतालमा दयाराम ताम्राकार, हरीप्रसाद सुवेवदी, विनोधराज पौडेल र कीशोर त्रीपाठीको उपचार भइ रहेको छ । दुर्घटनामा घाइते भएका बंगलादेशी नागरीक एमवि रिजवन उल्हतको ओम अस्पताल चावहिलमा उपचार भैरहेको छ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Dilman Gurung, Rita Gurung,
Kiran Gurung, Janga Bahadur Bomjan, 
Sangam Gurung, Chandra Bahadur Ghale