शनिबार, ३ कार्तिक, २०७५ (Sat, 20 October, 2018)
समाचार
Mar 13, 2018
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा राष्ट्रपतिले निस्पक्ष रुपमा संवैधानिक दायित्व पूरा गर्नेमा आशंका ब्यक्त
मंगलवार, फागुन २९, २०७४
काठमाडौं : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राष्ट्रपतिले निस्पक्ष रुपमा संवैधानिक दायित्व पूरा गर्नेमा आशंका ब्यक्त गरेको छ । नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्या भण्डारीले नयाँ राष्ट्रपतिको रुपमा संवैधानिक दायित्व पूरा गर्नेमा आफू विश्वस्त नरहेको प्रतिक्रिया दिनुभएको हो ।

राष्ट्रपति निर्वाचनमा मतदान गरेलगत्तै संचारकर्मीलाई प्रतिकृया दिदै उहाँले राष्ट्रपति भण्डारीले राष्ट्रियसभाको सांसद मनोनित गर्दा दलीय स्वार्थलाई हेरेको दावी गर्दै अव त्यस्तो नहोस् भन्ने कामना पनि गर्नुभयो ।

कांग्रेस नेता थापाले संघीय लोकतान्त्रिक गणतन्त्रपछि बनेका राष्ट्रपतिहरु राजतन्त्रकै झल्को दिने गतिविधिभन्दा माथि उठन नसकेको दावी पनि गर्नुभयो । राष्ट्रपति भईसकेका व्यक्तिले पूरानै तामझाममा रमाउने कुरालाई निरन्तरता दिन नहुने उहाँको बुझाई छ ।।



 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan