आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
मनोरञ्जन
Mar 22, 2018
धेरै श्रोता दर्सकको प्रतिक्षित गीत "च्वास्स च्वास्स" रिलिज भएको छ
बिहीवार, चैत्र ८, २०७४
काठ्मान्डौ । नेपाली गीत सङ्गीत मा गायक तथा सङ्गीताकार रमेश श्रेष्ठको नया नेपाली लोक पपमा आधारित गीत `च्वाँस च्वाँस ´को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गीतकार बिनोद बन्जराको एकल शब्द रचनामा गायक रमेश श्रेष्ठले नै सुहाउँदो संगीत भरेका छन भने एरेन्ज शिव मुखियाको रहेको छ । एउटा रेस्टुरेन्ट तथा बारमा छायांकन गरिएको यस गीतको भिडियोमा मुख्यत मोडल राजु लामा र सबिता राइको अभिनय रहेको छ भने अन्य ठुलो सहयोगी कलाकारहरुको साथै गायकको पनि अभिनय देख्न सकिन्छ। गीतलाई क्यामेरामेन एकान्त मगरले खिचेका छन भने म्युजिक भिडियो निर्देशक शिव पौडेलको निर्देशनमा सुप्रीम पराजुलीले सम्पादन गरेका छन ।




प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang