आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
मनोरञ्जन
Mar 28, 2018
सुमधुर गीत को भिडियो"आधा मुटु" सार्वजानिक
बुधबार, चैत्र १४, २०७४
काठमन्डौ : शिव फोर एस मिडिया बाट बजार मा आएको गीत आधा मुटु ले पर्देशमा रहेका लाखौ नेपालीहरुको मनलाई भाबुक बनाएको छ । स्वदेशमा रहेकी आमा र परिवारको याद अनि विदेशको पिडालाई समाबेश गरिएको गीत एकनारायण भण्डारीले लेखेका छन् भने चर्चीत संगीतकार लक्ष्मण शेस ले संगीत भरेका छन् । शिब बिकको निर्देशनमा रहेको भिडियोमा गीत संगीत लाइ असाध्यै माया गर्ने निर्माता एबम कलाकार कृष्ण सुनारले शसक्त अभिनय गरेका छन् भने उनलाई मोडेल कलाकार जेसिका सेन्चुरीले साथ् दिएकी छन् निकै मार्मिक गीत सबैले मन पराउने आशा गरिएको छ ।


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang