शुक्रबार, ३० कार्तिक, २०७५ (Fri, 16 November, 2018)
खेलकूद
Apr 23, 2018
विजेश्वरी ज्ञान मन्दिर सैनिकलाई राष्ट्रपति रनिङ शिल्ड-२०७४ को उपाधि
सोमबार, बैशाख १०, २०७५
काठमाडौं : युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदको संयोजन तथा जिल्ला खेलकुद विकास समितिको आयोजनामा दशौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता– २०७४ सम्पन्न भएको छ ।

काठमाडौं जिल्लाका दशवटा निर्वाचन क्षेत्रबाट छनौट भई आएका कक्षा १२ सम्मका अध्ययनरत विद्यार्थीहरुबीच उक्त प्रतियोगिता हालै काठमाडौंस्थित बुढानीलकण्ठ स्कुलमा सम्पन्न भएको हो । प्रतियोगितामा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले १२ स्वर्ण, ७ रजत र ४ कास्य गरी कुल २३ पदक सहित प्रथम भएको छ भने बुढानीलकण्ठ स्कुलले ५ स्वर्ण, १ रजत र २ कास्यसहित दोस्रो भएको छ ।

त्यसैगरी इनसाइड भिजन स्कुलले ४ स्वर्ण, १ रजत सहित तृतीय स्थान प्राप्त गर्न सफल भएको छ । प्रतियोगितामा श्री विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले लगातार तेस्रो पटक पनि जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड उपाधि हात पार्दै शिल्ड पचाउन सफल भएको छ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan