बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
May 06, 2018
प्रतिनिधिसभा र राष्ट्रियसभाको दोस्रो अधिवेशन आजदेखि शुरु हुँदै
आईतवार, बैशाख २३, २०७५
काठमाडौं : संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा संघीय संसदको दोस्रो अधिवेशन शुरु हुन लागेको हो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदको बैठक आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गरेका थिए ।

प्रधानमन्त्रीको सिफारिस अनुसार, राष्ट्रपतिले संसद् बैठक आह्वान गरेकी हुन् । आज अपराह्न ४ बजे दुवै सभाका बैठक एकैसाथ सञ्चालन हुनेछ । संसद् सचिवालयका अनुसार, आइतबार दुवै सभाका बैठकमा संघीय सदनको अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र वाचन गरी सुनाउने, ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने तथा अधिवेशनअघि जारी भएका चारवटा अध्यादेशहरु प्रस्तुत हुने सम्भावित कार्यसूची रहेको छ । दुवै सभासँग सम्बन्धी नियमावली मस्यौदा समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची समेत तय भएको छ ।

- बालकृष्ण कर्मचार्य


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang