बुधबार, २८ कार्तिक, २०७५ (Wed, 14 November, 2018)
देश
May 11, 2018
वन्यजन्तु तस्करी नियन्त्रणमा काम गर्ने बेलायतको चाहना
शुक्रबार, बैशाख २८, २०७५
काठमाडौं : वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नेपालका लागि बेलायती राजदूत रिजर्ड मरिससँगको भेटमा नेपाल वातावरण परिवर्तनको असर न्यूनीकरणका लागि विश्वव्यापी दायित्व वहन गर्न आफ्ना तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकाका लागि तयार रहेको स्पष्ट पारेका छन् ।

भेटकका क्रममा मन्त्री बस्नेतले विश्व समुदायको एक हिस्साको हैसियतमा वातावरणीय प्रदूषण नियन्त्रण र त्यसबाट पर्ने प्रभाव कम गर्नका लागि आफूले खेल्नुपर्ने भूमिकाका बारेमा नेपाल स्पष्ट भएको बताए ।

बेलायती राजदूत मरिसले नेपालको वन तथा वातावरण संरक्षणका क्षेत्रमा यसअघि गर्दै आएको सहयोगलाई बेलायतले यस वर्ष पनि जारी राख्ने जानकारी दिँदै वन्यजन्तु तस्करी नियन्त्रणमा काम गर्ने आफ्नो सरकारको चाहना रहेको अवगत गराए । साथै उनले मन्त्री बस्नेतलाई बेलायत भ्रमणको निम्तो समेत दिए ।

- गकर्ण लयो मगर

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan