बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
May 14, 2018
मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति जायज : यादव
सोमबार, बैशाख ३१, २०७५
काठमाडौं : संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्ने कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले दिएको अभिव्यक्ति जायज भएको दावी गरेका छन् ।

चितवनको भरतपुरमा संचारकर्मीसँग यादवले प्रदेश-२ का मुख्यमन्त्री राउतले मुलुक र प्रदेशको वस्तुस्थितिबारे यथार्थ बोलेको दावी गरे । अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री मोदीलाई सुरक्षा दिन नसकेर प्रधानमन्त्री केपी ओलीले मुलुककै अपमान गरी भारतीय सुरक्षा फौज परिचालन गरेको आरोप लगाए ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang