सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
समाचार
May 16, 2018
भोलि नै एमाले र माओबादीबीच पार्टी एकता हुने
बुधबार, जेष्ठ २, २०७५
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पार्टी एकताबारे निर्णायक छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान दुई नेताबीच पौने दुई घण्टासम्म कुराकानी भएको थियो ।

एमाले उपाध्यक्ष बामदेव गौतमले दुई पार्टीबीच भोलि नै एकताको घोषणा हुने दाबी गरेका छन् । आज पार्टीको स्थायी कमिटि बैठकपछि बोल्दै उपाध्यक्ष गौतमले भोलि बस्ने पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकतासम्बन्धी सम्पुर्ण विषय टुङ्गो लगार्इ पार्टी एकता घोषणा हुने बताए ।

पार्टी एकताबारे अन्तिम टुंगो लगाउन भोलि बिहान १० बजे बालुवाटारमा पार्टी एकता संयोजन समितिको बैठक बस्ने र बैठकले निर्वाचन आयोगमा प्रस्तुत गर्ने घोषणापत्र, विधान लगायत पार्टी एकता कार्यक्रमको सम्पूर्ण तयारी गर्ने एमाले सचिव योगेश भट्टराईले बताए । एकता संयोजन समितिले ल्याउने निर्णयलाई दुवै दलको अलग-अलग बस्ने केन्द्रीय कमिटीको बैठकले बैठकले अनुमोदन गर्नेछ ।

एमालेले भोलि आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale