बिहीवार, २७ मंसिर, २०७५ (Thu, 13 December, 2018)
खेलकूद
Jun 11, 2018
अन्नपूर्ण पोष्ट् इन्टरनेसनल कर्पोरेट व्याडमिन्टन प्रतियोगिता भैरहवामा सुरु
सोमबार, जेष्ठ २८, २०७५
काठमाडौ: अन्नपूर्ण पोष्ट् इन्टरनेसनल कर्पोरेट व्याडमिन्टन प्रतियोगिताको ५ नम्बर प्रदेश स्तरीय छनोट प्रतियोगिता भैरहवामा सुरु भएको छ ।

अन्नपूर्ण मिडिया नेटवर्कको आयोजनामा आजदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिता उदघाटन गर्दै प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले खेलकुदले मानिसलाई स्वास्थ्य बनाउनुका साथै देशलाई चिनाउने माध्यम भएकोले सरकारले खेलाडीहरुलाई सहयोग गर्नुपर्ने बताए ।

प्रतियोगितामा मेल सिंगल, मेन्स डबल, मिक्स डबल, अन्डरनाईन्टिन ब्वाईज, अन्डरनाईन्टिन गल्र्स बिधामा १ सय ४७ जनाले सहभागिता जनाएका छन् भने प्रतियोगिता ३ दिनसम्म संचालन हुनेछ ।

प्रतियोगिताको पहिलो दिन आज ५७ वटा खेल सकिएको छ जसमध्ये आज मेन सिंगल, मेन्स डबल र अन्डरनाईन्टिन ब्वाईज अन्तर्गत क्वार्टर फाईनल खेल सकिएको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan