आईतवार, १ पौष, २०७५ (Sun, 16 December, 2018)
समाचार
Jun 11, 2018
राजपालाई पनि सरकारमा सहभागी गराउन गृहकार्य : अध्यक्ष दाहाल
सोमबार, जेष्ठ २८, २०७५
काठमाडौं : नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले राजपालाई पनि सरकारमा सहभागी गराउन गृहकार्य भैरहेको बताएका छन् ।

राष्टिय जनता पार्टीलाई पनि सरकारमा सहभागी गराएर बलियो सरकार बनाउन लागिएको अध्यक्ष दाहालले बताए । राजपाका नेताहरुसँग प्रधानमन्त्री केपी ओली र आफूले पनि छलफल चलाइरहेको पनि बताए ।

राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव भने संविधान संशोधनको गतिलो प्रारुप तयार नभइकन सरकारमा सहभागी नहुने बताएका छन् । नेकपाका नेताहरुले कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई सरकारमा सहभागी गराउन आन्तरिक छलफल गरिरहेका छन् । सरकारमा अहिले नेकपा र संघीय समाजवादी फोरममात्रै सहभागी छन् ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan