सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
समाचार
Jun 11, 2018
प्रधानमन्त्रीको महत्वाकांक्षले लोकतन्त्र र संघीयता संकटमा परेको कांग्रेस नेताहरु आरोप
सोमबार, जेष्ठ २८, २०७५
काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको महत्वकांक्षले लोकतन्त्र संकटमा पर्न लागेको आरोप लगाएका छन् ।

नेपाल विद्यार्थी संघले आज आयोजना गरेको कार्यक्रममा नेता पौडेलले लोकतन्त्रको मूल्य र मान्यतामाथि सरकारले प्रहार गरेको बताए । सत्तारुढ दलले दुई तिहाई मतको आडमा संविधानमा भएको ब्यवस्था विपरित कार्यकारी राष्ट्रपति प्रणालीबारे बहस गरेको उनको भनाई थियो ।

कार्यक्रममा नेता गगन थापाले प्रधानमन्त्री ओलीका कारण लोकतन्त्र र संघीयता खतरामा रहेको आरोप लगाएका छन् । कार्यक्रममा कांग्रेस नेताहरुले दुई तिहाई मतको दम्भका कारण कम्युनिष्ट सरकारले लोकतन्त्रमाथि आक्रमण गर्न सक्ने भन्दै निरन्तर खबरदारी गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale