सोमबार, ४ आषाढ, २०७५ (Mon, 18 June, 2018)
देश
Jun 11, 2018
अशोक लामामाथि प्रहरीद्वारा ललितपुरको युएन पार्कमा गोली प्रहार
सोमबार, जेष्ठ २८, २०७५
काठमाडौं : प्रहरीले ललितपुरलाई आधार बनाएर गुण्डा गर्दी गर्दै आएको आरोपमा अशोक लामालाई गोली प्रहार गरेको छ ।

लामामाथि क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्क्यार रकम असुल गर्ने गरेको आरोप छ । अपराध महाशाखाले चलाएको बिषेश अप्रेशन अन्तर्गत ललितपुरको यूएन पार्कमा लामामाथि गोली प्रहार गरिएको महाशाखाका प्रवक्ता नरेन्द उप्रेतीले बताएका छन् ।

लामाको साथबाट प्रहरीले एक कटुवा पेस्तोल र दुइ राउण्ड गोली समेत बरामद गरेको छ । घुँडा भन्दा मुनी गोली लागेका लामाको अहिले वीर अस्पतलमा उपचार भैरहेको र उनको अवस्था समान्य रहेको प्रहरीले जानकारी दिएको छ ।

लामो समयदेखि ठेक्कापट्टा, मिटर व्याजी र गुण्डागर्दीमा संलग्न लामा अर्का गुण्डा नाइके दावा लामा समुहका सहयोगी रहेको प्रहरीले बताएको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Kamal Bahadur Ghale