मंगलवार, ३० असोज, २०७५ (Tue, 16 October, 2018)
देश
Jun 11, 2018
असार एकदेखि सातौं घरजग्गा मेला आयोजना हुने
सोमबार, जेष्ठ २८, २०७५
काठमाडौं : काठमाडौंको भृकुटीमण्डपमा आगामी असार एकदेखि सातौं घरजग्गा मेला आयोजना हुने भएको छ ।

नेपाल जग्गा तथा आवास बिकास आज पत्रकार सम्मेलन गरी मेलाबारे जानकारी दिएको हो । घरजग्गा खरिद बिक्रिका साथै व्यवसायीको अवस्था र चुनौतिबारे जानकारी दिन मेला आयोजना गर्न लागिएको संघले जनाएको छ ।

मेलामा स्वदेसी तथा विदेशी प्रदर्शकहरुले आ-आफ्ना सेवा र उत्पादनको प्रर्दशन गर्नेछन् । मेलामा भूकम्प प्रतिराधी घर तथा अपार्टमेण्ट, जग्गा योजना तथा विकास, निर्माण सामाग्रीका उत्पादन तथा विक्रेता, ईन्जिनियर तथा आर्टिचेक्चर कन्सल्ट्यान्ट साथै वैंक र बीमा कम्पनीहरुको सहभागिता रहने छ ।

साथै बिद्युतीय सरसामान, फर्निचर, पाईप, सेनिटरी वयर्स फिटिङ, पेन्ट्स, सवारी साधन, सजावटका सामान समेत मेलामा उपलब्ध गराइएने बताइएको छ । मेला असार पाँचगते सम्म सञ्चालन गरिनेछ ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan