बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
खेलकूद
Jun 13, 2018
रसिया विश्वकप २०१८ को विशेष समारोहका विच भव्य उद्घाटन हुँदै
बुधबार, जेष्ठ ३०, २०७५
काठमाडौ : रसिया विश्वकप २०१८ को विहिवार विशेष समारोहका विच भव्य उद्घाटन हुँदैछ । रुसको राजधानी मस्कोमा रहेको लुज्नीकि स्टेडियममा नेपाली समय अनुसार बिहीबार साँझ पौने ७ बजे उद्घाटन कार्यक्रम सुरु हुनेछ ।

उद्घाटन समारोहलाई आयोजक रूसले आफ्नो संस्कृति बाँकी विश्वलाई देखाउने अवसरका रूपमा प्रयोग गर्ने तयारी गरेको छ । उद्घाटन समारोहको बारेमा रसियाका मिडियाहरुले कुनै जानकारी नगराएको भएपनि उद्घाटन भव्य र २ घण्टाको हुने बिभिन्न अन्तराष्ट्रिय मिडियाहरुले फिफालाई उदृत गर्दै समाचार संप्रेषण गरिरहेका छन् ।

रसियाले मस्कोकै रेड स्क्वायरमा उद्घाटन समारोह अघि एउटा ठूलो कन्सर्ट पनि सञ्चालन गर्ने तयारि गरेको छ । उक्त कन्सर्टमा स्पेनी ओपेरा गायक प्लासिडो डोमिन्गो र पेरुका जुवान डिएगो फ्लोरेजले विशेष प्रस्तुति दिने छन् । त्यस लगत्तै उद्घाटन समारोह तर्फ विश्वको ध्यान खिचिने छ ।

समारोहमा रसियाको संस्कृती झल्कने नृत्य समेत प्रस्तुत हुने छ । सो नृत्यमा ५ सय जनाको सहभागिता हुने बताइएको छ । समारोहमा अमेरिकी र्यापर वेस्ली पेन्टजले गाएको यसपटकको विश्वकपको आधीकारीक गीत (लाइभ इट अप) उनि सहित अन्य धेरै गायक गायिकाले प्रस्तुत गर्नेछन् । त्यसपछि नेपाली समय अनुसार राती पौने ९ बजे उद्घाटन खेलमा समुह एमा रहेका आयोजक राष्ट्र रसिया र साउदी अरेविया प्रतिस्प्रर्धा गर्नेछन् ।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang