सोमबार, २९ असोज, २०७५ (Mon, 15 October, 2018)
खेलकूद
Jun 13, 2018
विश्व फुटबल सुरु हुँदै गर्दा काठमाडौं लगायतका जिल्लाको सुरक्षा व्यवस्था कडा
बुधबार, जेष्ठ ३०, २०७५
काठमाडौं : विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०१८ बिहीबारदेखि सुरु हुँदै गर्दा काठमाडौं लगायतका जिल्लाको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।

रुसको राजधानी मस्कोमा उद्घाटनको तयारि पुरा हुँदै गर्दा नेपालमा पनि विश्वकपलाई लक्षित गरेर सुरक्षा व्यवस्था कडा बनाईएको हो । राजधानी काठमाण्डौ र आसपासका जिल्लामा फुटबल प्रतियोगीताको क्रममा हुन सक्ने बिभिन्न दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाईएको प्रहरीको भनाई छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विश्वकप फुटबलको समयमा सार्वजनिक स्थलमा होहल्ला गरे कारवाही हुने यसअघिनै स्पष्ट पारिसकेको छ । विश्वकप फुटबललाई लक्षित गरि १० बुँदे सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले अरुलाई बाधा पुग्ने गरी होहल्ला नगर्न र गरे कारवाही हुने बताएको हो ।

त्यसैगरी, विश्वकप अवधिभर मादक पदार्थको खरिद-विक्री र सार्वजनिक स्थानमा सेवन गर्न रोक लगाएको स्थानीय प्रशासनले सट्टेबाजी नगर्न पनि विशेष आग्रह गरेको छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan