बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
खेलकूद
Jun 13, 2018
सन् २०२६ को विश्वकप फुटबल उत्तर अमेरिकामा हुने
बुधबार, जेष्ठ ३०, २०७५
काठमाडौं : सन् २०२६ को विश्वकप फुटबल उत्तर अमेरिकामा हुने भएको छ । २३औँ संस्करणको विश्वकप फुटबल तीन उत्तर अमेरिकी राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने तय भएको जानकारी अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले दिएको छ ।

उत्तर अमेरिकाका तिन देश सहित मोरोक्कोले पनि २०२६ को विश्वकप आयोजनाका लागि दावेदारी प्रस्तुत गरेका थिए । फिफाको ६८ औँ कंग्रेसमा यी ती राष्ट्र सम्मिलित युनाइटेडले सर्वाधिक मत प्राप्त गरेपछि विश्वकप आयोजनाको जिम्मा उत्तर अमेरिकालाई दिइएको हो ।

फिफा सदस्य राष्ट्रहरुले दिएको ६७ प्रतिसत मत ल्याएको आधारमा उत्तर अमेरिकी युनाईटेडलाई २०२६ को विश्वकप आयोजनाको जिम्मा दिएको फिफाले जनाएको छ । रसिया विश्वकप पछि सन् २०२२ को विश्वकप भने कतारले आयोजना गर्दै छ ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang