बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
खेलकूद
Jun 25, 2018
विश्वकप फुटबल अन्तर्गत समुह चरणको अन्तिम खेलमा रसियालाई हराउँदै उरूग्वे बन्यो समूह विजेता, साउदी अरबियाद्वारा इजिप्ट पराजित
सोमबार, आषाढ ११, २०७५
काठमाडौं : विश्वकप फुटबल अन्तर्गत आयोजक रुसलाई ३-० ले पराजित गर्दै उरुग्वे समूह ‘ए’ को विजेता बनेको छ भने रुस उपविजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको छ ।

उरुग्वेका लागि लुइस स्वारेजले फ्रिकिक मार्फत टोलीलाई अग्रता दिलाए । त्यस्तै खेलको २३ औं मिनेटमा डेनिस चेरिसेभको आत्मघाती गोलमा उरुग्वेले अग्रता दोब्बर बनाएको हो । दोस्रो हाफको ९० औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै टोलीको सहज जित सुनिश्चित गरेका हुन् ।

अर्को खेलमा, प्रतियोगिताबाट बाहिरिसकेका साउदी अरेबियाले इजिप्टलाई २-१ ले हराउन सफल रह्यो साउदीका लागि मोहम्मद सलाहको गोलमा अग्रता लिन सफल भएको थियो । पहिलो हाफमा साउदी अरेबियाले दुई वटा पेनाल्टी जित्न पनि सफल भएको थियो । पहिलो पेनाल्टी इजिप्टका गोलकिपरले बचाऊ गरे पनि साउदीका लागि दोस्रो पेनाल्टीमा एल फराज गोल गरे ।

साउदीका लागि अल-डसरीले अन्तिमा मिनेटमा गोल गर्दै साउदीलाई जित दिलाएका हुन् । उरुग्वेको ९ अंक रहेको छ भने रुसको ६ अंक रहेको छ । साउदी अरेबियाले ३ अंक बटुल्न सफल रह्यो भने इजिप्ट अंकविहीन रह्यो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa