बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
खेलकूद
Jul 09, 2018
सन्दीपको क्यानाडामा उत्कृष्ट प्रदर्शन
सोमबार, आषाढ २५, २०७५
काठमाडौं : ग्लोबल टि-२० क्यानाडा अन्तर्गत मोन्ट्रियाल टाइगर्स र टोरन्टो नसनल्सको खेलमा नेपाली युवा स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् । सन्दीपको उत्कृष्ट प्रदर्शन बावजुद उनको टोली अन्तिम बलमा १ विकेटले पराजित हुन पुग्यो ।

पहिले ब्याटिङ गर्दै मोन्ट्रियाल टाइगर्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ७६ रन बनाउन सफल रह्यो । जवाफमा टोरन्टोले पुरा २० ओभर खेल्दै १ सय ७९ रन जोडेको हो । अन्तिम बलमा मोन्ट्रियाललाई १ विकेट अथवा डट बल चाहिएको थियो भने टोरन्टोलाई २ रन । टोरन्टोले अन्तिम बलमा चौका प्रहार गर्दै जित हांसिल गर्न पुग्यो ।

सन्दीपको प्रदर्शन भने उत्कृष्ट रह्यो । ४ ओभर बलिङ गरेका सन्दीपले ३४ खर्चिंदै २ विकेट लिए । उनले ११ डट बल पनि फालेका थिए । उनले मोन्ट्रियालमा लसिथ मलिङा, पिटर सिडल र सुनिल नारानजस्ता अनुभवी बलरलाई बलिङ अट्याकमा साथ दिइरहेका छन् ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa