बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
देश
Jul 09, 2018
राजपा नेपालले एक हप्ताभित्र संसदीय दलको नेता सहितका पदाधिकारी चयन गर्ने
सोमबार, आषाढ २५, २०७५
काठमाडौं : राष्ट्रिय जनता पार्टी नेपालले एक हप्ता भित्र संसदीय दलको नेतासहितका पदाधिकारी चयन गर्ने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले एक हप्ता भित्र दलको नेतासहितका पदाधिकारी चयन गरिसक्ने निर्णय गरेको हो ।

बैठकले पार्टी संसदीय दलको विधानलाई टुंगो लगाउन भोलि दिउँसो १२ बजेसम्म सांसदहरुलाई सुझाव दिने समयसीमा तोकेको छ । संसदीय दलको विधान मस्यौदालाई अन्तिम रुप दिने वित्तिकै दलको नेतासहित पदाधिकारी चयनको काम सुरु गर्ने कार्यतालिका बैठकले तय गरेको नेता राजकिशोर यादवले जानकारी दिए ।

संसदमा पार्टीको भूमिकालाई प्रभावकारी बनाउने विषयलाई पनि वैठकमा छलफल भएको थियो । आईतबार बसेको अध्यक्ष मण्डल बैठकले संविधान संशोधन गर्न सरकारलाई दवाव दिने निर्णय गरेको थियो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa