बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Jul 09, 2018
जनकपुरस्थित जानकी मन्दिरमा विद्युतीय प्रकाश जडान गर्ने सहमति
सोमबार, आषाढ २५, २०७५
काठमाडौं : गैर आवासिय नेपाली संघले जनकपुरस्थित जानकी मन्दिरमा विद्युतीय प्रकाश जडान गर्ने सहमति गरेको छ ।

जानकी मन्दिर सौन्दर्यकरण गर्न मन्दिरका महन्थ र गैर आवासिय नेपाली संघबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । संघको तर्फबाट अध्यक्ष भवन भट्ट र जानकी मन्दिरको तर्फबाट महन्थ रामरोशन दासले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

चार देखि पाँच करोडको लागतमा संघले मंसिरभित्र जानकी मन्दिर परिसरमा विद्युतीय प्रकाश जडान गर्नेछ । कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, गैर आवासिय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतको उपस्थिति रहेको थियो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang