बिहीवार, ३ माघ, २०७५ (Thu, 17 January, 2019)
आर्थिक
Jul 09, 2018
सेयर वजार परिसुचक नेप्सेमा करिव १८ अंकको गिरावट
सोमबार, आषाढ २५, २०७५
काठमाडौं : सेयर बजार परिसुचक नेप्सेमा आज करिव १८ अंकको गिरावट आएको छ । शेयर वजार परिसुचक नेप्सेमा आएको गिरावट पश्चात १२ सय ६ दशमलव ४ तीन अंकको विन्दुमा पुगी कारोवार वन्द भयो ।

क वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा समेत ३ दशमलव आठ अंकले गिरावट आई २ सय ५३ दशमलव नौ ३ अंकको विन्दुमा पुगी कारोवार वन्द भएको छ । १० लाख ९७ हजार ६७ कित्ता सेयर खरिदविक्री नेप्सेमा ४१ करोड ८ लाख रुपियाँ वरावरको सेयर कारोवार भएको छ ।

सुमुहगत परिसुचक तर्फ हर्ने हो भने आज १० वटौ समुहको कारोवार भएकोमा व्यापार र उत्पादनमुलक समुह कारोवारका सुचाङ्कमा वाहेका समुहको कुल ‌औसत कारोवारमा गिरावट देखिएको छ । उत्पादन समुहमा पर्ने कम्पनीको ‌औसत कारोवारमा सबैभन्दा धेरै ७ दशमलव ४ तीन अंकले वृद्धि भएको छ भने ईन्स्योरेन्स समूहका कम्पनीको ‌औसत कारोवारमा सबैभन्दा धेरै करिव १ सय ३० अंकको गिरावट आएको छ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang