बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
समाचार
Jul 10, 2018
डा. गोबिन्द केसीका माग हुबहु सम्बोधन गर्न सकिदैन : गुरुङ
मंगलवार, आषाढ २६, २०७५
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक देव गुरुङले डा. गोबिन्द केसीका माग हुबहु सम्बोधन गर्न नसकिने बताएका छन् । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै नेता गुरुङले केही माग जायज भएपनि हुबहु सम्बोधन गर्न नसकिने स्पस्ट पारेका छन् ।

चिकित्सा बिधेयक हुवहु पारित हुनुपर्ने माग गर्दै अनसनरत डा केसीको स्वास्थ्य अवस्थावारे सरकार गम्भिर रहेको र काठमाडौ ल्याएर उपचार गराउन पहल गरेपनि डा केसीले नै अस्विकार गरेको उनको भनाइ छ ।

विरोध गर्नका लागि सरकारले निश्चित स्थान तोकेको विषयलाई लिएर अधिनायकवादी भनेर आरोप लगाउनु गलत भएको उनको टिप्पणी छ । त्यस्तै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालाको क्यानडा भ्रमण सरकारको स्विकृति बिना नै भएकोले रोक लगाइएको उनको भनाइ छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa