बुधबार, २ श्रावन, २०७५ (Wed, 18 July, 2018)
देश
Jul 10, 2018
डा. केसीको जायज माग सम्बोधन गर्न सरकारलाई कमल थापाको आग्रह
मंगलवार, आषाढ २६, २०७५
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आमरण अनसनरत चिकित्सक गोविन्द केसीको जीवन रक्षाका लागि अविलम्ब पहल गर्न सरकारसँग माग गरेका छन् ।

काठमाडौंमा आयोजित पार्टी पदाधिकारी तथा प्रदेश कार्यसमिति अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले समग्र चिकित्सा क्षेत्रको सुधारको माग गर्दै पछिल्लो पटक पुनः आमरण अनसन बस्नुभएका केसीको जायज माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

छोराको हत्यारालाई कार्वाहीको माग गर्दै आमरन अनसनरत गंगामाया अधिकारीलाई न्याय दिलाउने कार्यमा ढिलाई नगर्न पनि उनले सरकारको ध्यानाकर्षण गराए ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa