बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Jul 10, 2018
हत्याको अभियोगमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक
मंगलवार, आषाढ २६, २०७५
बिरगञ्ज : बिरगञ्जको घण्टाघरस्थित टाँगा स्टेण्ड नजिकै पशुपति ब्याण्ड बाजाका सञ्चालक भिखारी रामको हत्या गरेको अभियोगमा पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका-२० बसन्तरपुरका महजिद मियाँ हजाम, सर्लाहीका भरत थापा र कास्की पोखराका विजय नेपाली रहेका छन् । अभियुक्त तीन जनालाई सोमबार वीरगञ्ज महानगरपालिका-२ बाट पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

गत असार १० गते राति घरबाट खाना खाएर निस्केका भिखारी राम घर नफर्किएपछि परिवारले खोजी गर्दा भोलिपल्ट घण्टाघरदेखि पूर्व इनर बाइपास जाने गल्लीभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang