शुक्रबार, ३० कार्तिक, २०७५ (Fri, 16 November, 2018)
देश
Jul 10, 2018
रौतहटमा मेयरसहित पाँच जना कर्मचारी पक्राउ
मंगलवार, आषाढ २६, २०७५
रौतहट : रौतहटको गढीमाई नगरपालिकाका मेयरसहित पाँच जना कर्मचारी पक्राउ परेका छन् । होटलको कोठा भाडामा लिएर उपभोक्ता समितिवाट कमिशन लिदै विभिन्न योजनाको भुक्तानी दिएको पाइएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रकाउ पर्नेमा मेयर श्यामप्रसाद यादव, प्रमुख कार्यकारी अधिकृत नरबहादुर विक, लेखापाल विमल मिश्र,नायव सुब्बा करपुरी ठाकुर, कार्यालय सहायक अजयकुमार यादव रहेका छन ।

चन्द्रनिगाहपुरस्थित एक होटलमा बिहानैदेखि उपभोक्ता समितीका पदाधिकारीलाइ बोलाएर कमिशन लिदै पुरानो मितिमा चेक मार्फत भुक्तान गरेको अवस्थामा उनीहरु पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट वरामद गरिएका चेकबुकलगायत अन्य काजजात अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा पठाइने प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए । मेयर गुप्ताले भने नगरपालिकाको केही कार्यक्रमवारे छलफल गर्न होटलमा बसेको बताएका छन ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan