बिहीवार, ३ माघ, २०७५ (Thu, 17 January, 2019)
आर्थिक
Jul 10, 2018
नेपाल राष्ट्र बैंकले भोलि मौद्रिक नीति ल्याउँदै
मंगलवार, आषाढ २६, २०७५
काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि भोलि मौद्रिक नीति ल्याउँदैछ ।

हिजो मात्र राष्ट्रिय सभामा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी मौद्रिक नीतिले व्याजदरबारे समाधान खोज्ने बताउनुभएको थियो । आगामी मौद्रिक नीतिमा छरिएर रहेका वित्तीय संस्थाहरूलार्इ मर्ज गर्दै जाने नीति ल्याउन लागेको पनि राष्ट्र बैंक श्रोतले जनाएको छ ।

बजारमा तरलताको अभाव नहुने तथा व्याजदरमा स्थायित्व हुनेगरि मौद्रिक नीति ल्याउन नेपाल बैंकर्स संघले सुझाव दिएको छ । मुद्रा आपूर्ति नियन्त्रणका लागि केन्द्रीय बैंकले हरेक वर्ष मौद्रिक नीति ल्याउने गर्दछ । मूल्यवृद्धि नियन्त्रण, व्याजदर नियन्त्रण तथा बैंक तथा वित्तीय संस्थालाई लगानीको दायरा तोक्ने लगायतका व्यवस्था मौद्रिक नीतिमा गरिएको हुन्छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang