शुक्रबार, ३० कार्तिक, २०७५ (Fri, 16 November, 2018)
समाचार
Jul 11, 2018
नेपाल-भारतबीचको सम्बन्ध समान हैसियतमा : प्रधानमन्त्री ओली
बुधबार, आषाढ २७, २०७५
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकारले नेपाल-भारतबीचको सम्बन्धलाई समान हैसियतमा पुर्याएको दावी गरेका छन् । नाकाबन्दीले चिसिएको दुई देशबीचको सम्बन्धलाई बराबरीको हैसियतमा ल्याउन सफल भएको प्रधानमन्त्रीको दावी छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारमाथि हुने आलोचना, सुझाव, टिप्पणीलाई स्वागत गरेर अघि बढने बताए । प्रधानमन्त्री ओलीले सरकार बलियो भएकाले मुलुकको समृद्धिका लागि बाह्य तथा आन्तरिक परिस्थिति सबैभन्दा अनुकूल रहेको दावी पनि गरे ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan