बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
समाचार
Jul 11, 2018
नेपाल राष्ट्र बैंकद्वारा आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक
बुधबार, आषाढ २७, २०७५
काठमाडौं : नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागी मौद्रिक नीति सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा रिपो दरलाई ५ प्रतिशतको यथावत राखिएको छ भने वाणिज्य बैंक विकास वैंक तथा वित्तीय संस्था सबैका लागि ४ प्रतिशत अनिवार्य नगद मौज्दात कायम गरेएको छ ।

व्याजदर करिडोरको माथिल्लो दर ६ दशमलव ५ प्रतिशत कायम गरिएको तथा तल्लो दर ३ दशमलव ५ प्रतिशत कायम गरिएको छ । नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले सरकारले लिएको ८ प्रतिशतको वृद्धिदर हासिल गर्ने लक्ष्यलाई सहयोग हुने गरि मौद्रिक नीति आएको दावी गरे ।

२८ वटा वाणिज्य बैंक मध्ये २५ वटा बैंकले ८ अर्व पुजी वृद्धि गरिसकेको र वाँकी २ वटा बैंकहरुले यही असार मसान्त भित्र पुरा गर्ने जानकारी राष्ट्रबैकले दिएको छ । एउटा बैंकले भने यो मापदण्ड पुरा गर्न नसक्ने भएको पनि मौद्रिक नीतिमा उल्लेख छ । त्यस्तै ७ सय ५३ स्थानीय निकाय मध्ये ५ सय ५६ वटामा बैंकिङ पहुच विस्तार भैसकेको जानकारी मौद्रिक नीतिमा उल्लेख छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang