बिहीवार, ३ माघ, २०७५ (Thu, 17 January, 2019)
आर्थिक
Jul 11, 2018
देशभरका मालपोत कार्यालय सेवाग्राहीमैत्री बनाइने
बुधबार, आषाढ २७, २०७५
काठमाडौं : कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले देशभरका मालपोत कार्यालय सेवाग्राहीमैत्री बनाइने बताएका छन् ।

कार्यालयले दिइरहेको सेवाबारे जानकारी लिन काठमाडौंको कलंकीस्थित मालपोत कार्यालय पुगेका मन्त्री खनालले अनलाइन सेवालाई थप व्यवस्थित बनाउन निर्देशन पनि दिए ।

कार्यालयमा मन्त्री देखेपछि सेवाग्राहीले मन्त्रीसँगै आफ्ना समस्या राखेका थिए । सरकारले सवै सेवालाई अनलाइनबाट लिने र दिने व्यवस्था गरेपनि इन्टरनेटको समस्या र जनशक्ति अभावका कारण पूर्णरुपमा अनलाइन सेवा लागु गर्न कठिन भैरहेको कर्मचारीले मन्त्री खनाललाई बताएका थिए ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang