शुक्रबार, ४ माघ, २०७५ (Fri, 18 January, 2019)
देश
Jul 12, 2018
टर्कीमा अर्धसैनिक समूहको आक्रमणमा सिरियामा नागुरमा १७ लडाकु मारिए
बिहीवार, आषाढ २८, २०७५
एजेन्सी : टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरिया कम्तीमा १७ लडाकू मारिएका छन् । टर्कीसँग सीमा जोडिएको नागुर भन्ने स्थानमा गएराति भएको कारबाहीमा परी उनीहरू मारिएको टर्कीस मानवअधिकार अनुगमनकर्ताहरूले जनाएका छन् ।

ती लडाकू रहेको स्थान लक्षितगरी आक्रमण भएको बताइएको छ । आक्रमणमा परी कम्तीमा १७ जना मारिएको र १२ जना घाइते भएको इराकी अधिकारकर्मीहरुले बताएका छन् । सिरियामा विगत केही समयदेखि आतङ्ककारीविरुद्धको कारबाहीलाई कडा बनाइएपछि उनीहरु छिमेकी देशतर्फ लाग्ने गरेका छन् ।

यही मौका छोपेर इराक, इरान र टर्कीतर्फबाट उनीहरुमाथि कारबाही गर्ने गरिएको अधिकारवादीहरुले जानकारी दिएको बताइएको छ । सिरियामा गएको छ वर्षभन्दा लामो समयदेखि जारी हिंसाका क्रममा परी ४ लाखभन्दा बढी नागरिकको मृत्यु भएको बताइएको छ ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang