बिहीवार, २९ कार्तिक, २०७५ (Thu, 15 November, 2018)
देश
Jul 16, 2018
चिकित्सक आन्दोलनमा उत्रिए सरकार चुप लागेर बस्दैन : शिक्षामन्त्री पोखरेल
सोमबार, आषाढ ३२, २०७५
काठमाडौं : शिक्षामन्त्री गिरिराजमणी पोखरेलले विरामीको उपचार गर्ने चिकित्सक आन्दोलनमा उत्रिए सरकार चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

प्रतिनिधिसभा बैठकवाट बाहिरिने क्रममा शिक्षामन्त्री पोखरेलले चिकित्सक सडकमा गए कारवाही गर्ने चेतावनी दिएका हुन् । बर्षाको समयमा हुने बिरामीलाई ध्यानमा राखेर चिकित्सक झनै चनाखो हुनुपर्नेमा कसैको समर्थन वा विरोधमा सडकमा गए सरकार चुप लाग्न नसक्ने उनको भनाई छ ।

प्रतिनिधिसभा बैठकमा समय मागेर बोल्न खोज्दा कांग्रेसको अवरोधका कारण मन्त्री पोखरेलले बोल्न पाउनु भएको थिएन । केसीको मागप्रति सरकार गम्भिर रहेको भन्दै उनले वार्ता टोलि बनाएर समस्याको समाधान गरिने बताए ।

तर केसीको जीवनरक्षाको लागि सरकारले कुनै पहल नगरेको भन्दै मानव अधिकारवादीहरुले आज संसद भवन अगाडी प्रर्दशन गरेका थिए । उनीहरुले केसीको समर्थनमा सरकार विरुद्ध नारावाजी गरेका उनिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।।
 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Desk Editor Team
Laxmi Kishori Parajuli, Ashok Siwakoti,
Yogendra Chaulagain, Mahesh Kumar Sunuwar, 
Subash Chamling Rai, 
Balkrishna Karmacharya, 
Milan Gurung,
Promise Gurung, Karna Bahadur Ghale,
Sangita Tamang, Rohini Chhetri,
Pawan Kumar Tamang, Mira Tamang Yonjan