आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
देश
Jul 17, 2018
धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन
मंगलवार, श्रावन १, २०७५
धरान : धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बाको निधन भएको छ । दुई सातादेखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचार गराईरहेका मेयर सुब्बाको आज निधन भएको हो ।

सुब्बाको छातीमा निमोनियाको इन्फेक्सन भएको थियो । सुब्बालाई एक सातासम्म आईसीयुमा राखेर नर्मल बेडमा सारिएको थियो । विगतमा मृगौला प्रत्यारोपण समेत गराएका सुब्बाको शारीरिक अवस्था कमजोर रहेको थियो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले असल जनप्रतिनिधि र इमानदार नेताको छवि भएका धरान मेयर तारा सुब्बाको निधनको अप्रत्यासित खवरले मर्माहत भएको बताउनु भएको छ । सुब्बाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले परिवार र आफन्तजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang