आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
देश
Jul 17, 2018
सरकार र आमरण अनसनरत डा. केसीका प्रतिनिधिबीचको वार्ता निश्कर्ष बिहिन
मंगलवार, श्रावन १, २०७५
काठमाडौं : सरकार र आमरण अनसनरत डाक्टर गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता निश्कर्ष बिहिन भएको छ । शिक्षा मन्त्रालयमा आज भएको वार्तामा दुवै पक्षले आ-आफ्नो अडान नछोडे पछि वार्ता विना निष्कर्ष टुङ्गिएको हो ।

डाक्टर केसीका प्रतिनिधिहरुले चिकित्सा शिक्षा विधेयक फिर्ता नभएसम्म केसी काठमाडौं नफर्कने अडान राखेका थिए । केसी पक्षका डा. अविषेकराज सिहंले सरकार गम्भीर नभएका कारण वार्ता सफल हुन नसकेको आरोप लगाएका छन् ।

सरकारले केसीलाई सत्याग्रहीको रुपमा स्वीकार नगरी एक विरामीको रुपमा मात्र लिएका कारण वार्ता सफल हुन नसकेको सिंहको भनाई छ । सरकारी पक्षले केसीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै काठमाडौं ल्याउन आग्रह गरे पनि केसीका प्रतिनिधिले भने संसदमा दर्ता भएको विधेयक फिर्ता नभएसम्म काठमाडौं नफर्कने अडान राखेका थिए ।

डाक्टर केसी १८ दिनदेखि जुम्लामा अनसनरत छन् । सरकारको तर्फबाट शिक्षा सचिव खगराज बरालको नेतृत्वमा गृह तथा स्वास्थ्य मन्त्रालयका सहसचिवसहितको वार्ता टोली र केसीका तर्फबाट अधिवक्ता सुरेन्द्र भण्डारी, ओमप्रकास अर्याल र डा. अभिषेकराज सिंहबीच वार्ता भएको थियो ।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa