आईतवार, १२ फागुन, २०७५ (Sun, 24 February, 2019)
देश
Jul 18, 2018
साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण अनुसन्धान गठित समितिको म्याद सकियो
बुधबार, श्रावन २, २०७५
काठमाडौं : साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरण सम्बन्धि अनुसन्धान गर्न गठित समितिको म्याद सकिएको छ ।

गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गत चैत्र महिनामा गठित छानविन समितिको म्याद सकिएको हो । साढे ३३ किलो सुन प्रकरणमा हाल सम्म सत्तरी जना भन्दा बढी अभियुक्त बिरुद्ध मुद्धा चलाएको छ ।

अभियुक्त बनाइएका मध्ये वहालवाला प्रहरी अधिकारी सहित चालिस भन्दा धेरै पक्राउ परिसकेका छन् । समितिको म्याद सकिएपनि सुन प्रकरणको अनुसन्धान जारी राख्ने जिम्मा भने प्रहरीलाई दिइएको छ । समितिले गरेको काम इमान्दारी पुर्वक पुरा गरेको निष्कर्ष समितिले निकालेको छ । समितको म्याद सकिएपनि अनुसन्धान जारी रहेकाले सुन प्रकरणमा संलग्न जो भएपनि बच्न नसक्ने बताइएको छ ।।।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang