आईतवार, ३ भाद्र, २०७५ (Sun, 19 August, 2018)
आर्थिक
Jul 18, 2018
उत्पादकत्व बढाउन सबै नागरिकलाई सिपयुक्त ज्ञान र प्रविधिको पहुँच आवश्यक : अर्थमन्त्री
बुधबार, श्रावन २, २०७५
काठमाडौं : अर्थमन्त्री युवराज खतिवडाले मुलुकको उत्पादकत्व बढाउन सबै नागरिकलाई सिपयुक्त ज्ञान र प्रविधिमा पहुँच बढाउने विषयलाई सरकारले बजेट मार्फत् जोड दिएको बताएका छन् ।

आज प्रवासी नेपाली मंच, अमेरिकाले काठमाडौंमा आयोजना गरेको एक कार्यशाला गोष्ठीमा बोल्दै उनले प्रविधिमा नागरिकको पहुँच वृद्धि गरेर मात्रै मुलुकलाई विकाशशील राष्ट्रको सूचिमा पुर्याउन सकिने धारणा ब्यक्त गरे ।

सरकारले मुलुकको समृद्धिका लागि स्वस्थ र शिक्षित नागरिकको परिकल्पना गरेकाले नीति कार्यक्रम तथा वजेटमा शिक्षा र स्वास्थ्य उच्च प्राथमिकता दिएको मन्त्रि खतिवडाको भनाइ छ । कार्यक्रममा बोल्दै अमेरिकास्थित युनिर्भसिटी अफ मिनासोटाका सह-प्राध्यापक डा.सतिश देवकोटाले भ्रस्टाचार नियन्त्रण गरि सुशासन कायम गर्न सके नेपालको समृद्धिका लागि आवश्यक लगानी आफैं भित्रने दावी समेत गरे ।

 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com

        E-mail:
 akhabartimes@gmail.com


अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam
(Director)
Editor Team
Mahesh Kumar Sunuwar, Ashok Siwakoti,
Yogendra Chaulagain, Pawan Kumar Tamang,
Ranika Rai Sunuwar, Laxmi Kishori Parajuli, 
Balkrishna Karmacharya, Rita Gurung,
Promise Gurung, Janga Bahadur Bomjan,
Sangita Tamang, Rohini Chhetri
Sunita Thapa