बुधबार, ८ फागुन, २०७५ (Wed, 20 February, 2019)
देश
Jul 22, 2018
आज हरिशयनी एकादशी घरघरमा तुलसीको विरुवा रोपेर मनाइँदै
आईतवार, श्रावन ६, २०७५
काठमाडौं : आज हरिशयनी एकादशी घरघरमा तुलसीको विरुवा रोपेर मनाइँदै छ । आसार शुक्ल एकादशीका दिन व्रत बसी भगवान विष्णु र तुलसीको पूजा अर्चना गरेर आज तुलसी रोप्ने गरिन्छ ।

हरिशयनी एकादशीका दिनदेखि भगवान् हरि क्षीरसागरमा शयन गर्ने र कात्तिक महिनाको प्रबोधनी (हरिबोधनी) एकादशीका दिन जागा हुने भएकोले यस दिनलाइ विषेश महत्वका साथ हेरिएको छ ।

आजै देखी शुभकार्यको आरम्भ नगर्ने चलन पनि छ । यो अवधिमा बाढी, पहिरोजस्ता प्रकृतिक प्रकोप तथा रोगव्याधी आक्रमण गर्ने भएकाले हिन्दू धर्मावलम्बीहरूले तुलसी रोपी विष्णुको पूजा अर्चना तथा पाठ गर्ने गर्दछन ।

हरिशयनी एकादशीका अवसरमा आज फर्पिङस्थित शेषनारायण मन्दिर, बूढानिलकण्ठस्थित बूढानिलकण्ठको मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।।


 


प्रतिक्रिया पठाउनुस्
नाम
ईमेल
ठेगाना
प्रतिक्रिया
क्याप्चा   [Reload Image]
 
 

प्रतिक्रियाहरु



अरु समाचारहरु


कम्पनी रजिष्टार कार्यालय दर्ता नम्बर : ८४०५६/०६७/०६८
 
 
Old Baneshwor, Kathmandu, Nepal
+ 9 7 7 - 9 8 5 1 0 4 6 8 8 6
newvisionpoint@gmail.com


        E-mail: akhabartimes@gmail.com

अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
न्यू भिजन प्वाइन्ट प्रा.लि.द्वारा सञ्चालित
info@akhabarnepal.com, news@akhabarnepal.com

सुबास मुखिया सुनुवार (SUBAS Kumar Sunuwar)
अध्यक्ष/सम्पादक (President/Editor)
Hemanta Gautam (Managing Director)

Correspondent
Laxmi Kishori Parajuli 
Balkrishna Karmacharya, Milan Gurung,
Subash Thapa, Karna Bahadur Ghale,
Sangita Tamang, Mahesh Sherchan,
Rohini Chhetri, 
Pawan Kumar Tamang